काठमाडौँ । नेकपा एमालेका सांसदहरुले फ्लोर गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। अन्तिम समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले साथ दिने निर्णय गरेपछि शाहीले विश्वासको मत लिने निर्णय गरेका थिए।
शाहीको पक्षमा २२ जना र विपक्षमा १७ जनाले मतदान गरेका थिए। शुक्रबार संसदमा उपस्थित ३७ जना सांसदले विश्वासको मतमा हस्ताक्षर गरेका थिए।
नेकपा एमालेका तीन जना मन्त्रीले राजिनामा दिएपछि शाही आफैले प्रदेश संसदबाट विश्वासको मत लिने निर्णय गरेका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ बैशाख २०७८, १७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड