काठमाडौं । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभएको छ ।
उहाँले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुभएको छ । अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताउनुभएको छ भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताउनुभएको छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २२ चैत्र २०७७, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलिउड कलाकार किशोर नान्दलस्करको कोरोना संक्रमणबाट मृत्यु
अभिनेत्री करिश्मा मानन्धर आइसोलेसनमा
कोरोना कहरसँगै देशभरका चलचित्र भवन बन्द
फिल्म ‘प्रेमगञ्ज’ को छायाँकन सुरु
गायिका शान्ती श्री परियार को आवाजमा ‘सम्झे यति मन जल्दैन’ गीतको भिडियो सार्वजनिक
नायिका गरिमा पन्त छिटै आमा बन्दै