राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, २० : १५
राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई छलफलका लागि बोलाएकी छिन् ।

राष्ट्रपतिले मंगलबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठकका रुपमा राष्ट्रपति कार्यालय बोलाएको हो । 

प्रतिक्रिया दिनुहोस