लहान बम विस्फोट घटनामा घाइते हुनेको संख्या १० पुग्यो (अपडेट)

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १४ : २४
लहान बम विस्फोट घटनामा घाइते हुनेको संख्या १० पुग्यो (अपडेट)

सांकेतिक तस्वीर

सिराहा । सिरहाको लाहन नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ८जना घाइते र दुईजना गम्भीर घाइते भएका छन् ।

 जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीले आइतबार दिउँसो भएको बम विष्फोटमा परी  कर्मचारी सहित ८जना सेवाग्राहि घाइते भएको बताए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस