काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न नसुहाउँने बताएका छन। ‘जनताले हामीलाई ५ बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका छन्’ उनले भने ‘सिंगो पार्टी पङ्ती यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको बिकल्प छैन ।’
डा कोइरालाले नेकपा अझै बिभाजन भै नसकेकाले कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा जोड दिए। ‘अहिले नै नेकपाको एउटा समुहलाई बोकेर हिड्न सकिन्न।’ उनले भने।
नेपाल निजामती कर्मचारी युनियन संघ मोरङ्ले बिराटनगरमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै डा कोइरालाले सरकारले बिचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीहरुलाई दुस्ख नदिन सरकारलाई चेतावनी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ फागुन २०७७, १७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस