काठमाडौं । पशुपतिनाथको ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता भएका छन् । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले बेग्लाबेग्लै रिट दर्ता गरेका हुन् ।
पशुपतिका भण्डारी, स्थानीय, सम्पदा संरक्षण अभियन्ताले विरोध गर्दागर्दै पशुपति क्षेत्र विकास कोषले १०८ किलो सुनको जलहरी राख्ने तयारी अघि बढाएकै बेला सो रिट दर्ता भएको खबर कान्तिपुरमा छापिएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ११ फागुन २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला रहने
आज साउनको अन्तिम सोमबार, पशुपतिनाथमा भक्तजनको घुँइचो
२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता, नौ बुँदे सम्झौता खारेज