काठमाडौ । दुई जना भारतीय नागरिकले सगरमाथाको आरोहण गरेको भनी झुटो विवरणका आधारमा लिएको पर्वतारोहण प्रमाणपत्र रद्द गरिएको छ।
उनीहरूले सन् २०१६ मा आरोहण गरेको प्रमाणपत्र लिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले लिएको प्रमाणपत्र रद्द र छ वर्षसम्म आरोहण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ माघ २०७७, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण
राजदूत घिमिरेद्वारा राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेश