काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्य टङ्क आङबुहाङकी आमा कान्छीमाया लिम्बुको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष दाहालले आज एक विज्ञप्ति प्रकाशित गरी दिवङ्गत लिम्बुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको हो ।
नेता आङबुहाङ प्रदेश नं १ नेकपा संसदीय दलका उपनेतासमेत हुनुहुन्छ । कान्छीमायाको आज निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ माघ २०७७, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’