कलैया । बाराको गढिमाईमन्दिर प्रांगणमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ । गढिमाई नगरपालिकाले बरियापुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध लगाएको हो ।
आफ्नो गाउँठाउँका पढ्ने उमेरका बालबालिकाले विदेशी संस्कृतिको नक्कल गर्दै टिकटक बनाउन लागेकाले टिकटक बनाउन मन्दिरमा प्रतिबन्ध लगाइएको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बढाए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ माघ २०७७, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वसामु नेपालको प्रवर्द्धन गर्ने लक्ष्यसहित पर्यटन बोर्ड र टिकटकबीच साझेदारीको घोषणा
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा