गढिमाई मन्दिरमा टिकटक प्रतिबन्ध

पत्रपत्रिकाबाट

मंगलबार, १३ माघ २०७७, ०७ : ४९
गढिमाई मन्दिरमा टिकटक प्रतिबन्ध

कलैया । बाराको गढिमाईमन्दिर प्रांगणमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ । गढिमाई नगरपालिकाले बरियापुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध लगाएको हो । 

Yeti Diistillery Tansen Cement box

आफ्नो गाउँठाउँका पढ्ने उमेरका बालबालिकाले विदेशी संस्कृतिको नक्कल गर्दै टिकटक बनाउन लागेकाले टिकटक बनाउन मन्दिरमा प्रतिबन्ध लगाइएको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बढाए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस