काठमाडौं । बजारमा खाने तेलमा अस्वाभाविक मूल्य वृद्धि गर्ने दुई उद्योगलाई कारबाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा ती उद्योगले अस्वाभाविक मूल्य बढाएको फेला परेपछि कारबाही गरेको हो ।
उत्पादन मूल्यभन्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) बढी राखेको फेला परेपछि बारामा रहेका महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी र अन्नपूर्ण भेजिटेबल प्रालिलार्ई तीन-तीन लाख रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ माघ २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
११ महिनामा १ खर्ब ७ अर्बको खाने तेल निर्यात, कुन तेल कति ?
इरान–इजरायल युद्धले बढायो कच्चा तेलको मूल्य, ब्यारेलको ७७ डलर
पाकिस्तानमा भेटियो तेल र ग्यासको विशाल भन्डार