निर्मलको नयाँ गीत ‘अचेल मायाको’

सफल खबर संवाददाता

सोमबार, ०५ माघ २०७७, ०८ : १२
निर्मलको नयाँ गीत ‘अचेल मायाको’

काठमाडौं । गायक निर्मल दाहालको नँया गीत ‘अचेल मायाको’ भिडियो सार्वजनिक भएको छ । रंगकर्मी सन्दीप डंगोलको शब्द तथा संगीत रहेको गीतमा गायक नविन के भट्टराइले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा गायक निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय देख्न सकिन्छ । राजिव थापा र मिलन तामाङको छायाँनका रहेको  भिडियामा रितेश जंग क्षत्री र विशाल लामाको सम्पादन रहेको छ । भिडियाको निर्देशन मन्दिप बखुंचेले गरेका हुन् ।

https://www.youtube.com/watch?fbclid=IwAR3kb9PEBnSJjdmgxsQaLhw_v2XUF0GWU5ppZ-VXuXovKTtl2lumRtFyiJM&v=d54WOdq7Pmw&feature=youtu.be

प्रतिक्रिया दिनुहोस