काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । ३६२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ६९९ संक्रमित निको भएर घर फर्केका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९१३ पुगेको छ । मन्त्रालयका अनुसार ४ हजार ६८१ जना आइसोलेसनमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ पुस २०७७, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण