धनगढी । धनगढीमा थप एकजना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
कोरोना पुष्टि भएपछि आईसीयूमा राखेर उपचार गराइरहेका पुरुषको बुधबार बिहान मृत्यु भएको हो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणको कारणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ पुस २०७७, ०९ : ३४
लेखकबाट थप