दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्न तयार र्छौ : अध्यक्ष दाहाल

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, १२ : १९
दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्न तयार र्छौ : अध्यक्ष दाहाल

फाइल तस्विर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीसँग दुई तिहाइ केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित हुन तयार रहेको बताएका छन् ।

बहुमत केन्द्रीय सदस्यसहित को छलफलका लागि निर्वाचन आयोग पुगेका दाहालले यस्तो बताएका हुन् ।

उनले यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा ३१५ जना उपस्थित भएको जानकारी गराउँदै निर्वाचन आयोग पुगेर प्रचण्डले भने–दुई तिहाइ केन्द्रीय सदस्य स–शरीर उपस्थित हुन तयार छौँ
 

प्रतिक्रिया दिनुहोस