बैशाखमा  निर्वाचन गर्ने घोषणासहित राष्ट्रपतिले गरिन् संसद् विघटन

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १४ : ४०
बैशाखमा  निर्वाचन गर्ने घोषणासहित राष्ट्रपतिले गरिन् संसद् विघटन

काठमाडौँ । वैशाखमा दुई चरणमा निर्वाचन गर्ने घोषणा सहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।

बैशाख १७ र २७ गते निर्वाचन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बमोजिम भण्डारीले संसद विघटन गरेकी हुन् । 

प्रतिक्रिया दिनुहोस