काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेर गणतन्त्रमाथि नै कु गरेको बताएका छन् ।
उनी मन्त्रिपरिषद् बैठक चल्दै गर्दा बालुवाटार पुगेका थिए । बालुवाटार पुगेका प्रचण्डलाई ओलीले भेट्न मानेका थिएनन् । प्रचण्डको भनाइ उदृत गर्दै उनका प्रेस संयोजक जुगलले भने, ‘गणतन्त्रमाथि ओलीले कु गरे ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ पुस २०७७, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टुँडिखेलमा गणतन्त्र दिवस समारोह
आज १९औँ गणतन्त्र दिवस मनाइँदै: उपलब्धिको रक्षा र समृद्धिको सङ्कल्प