प्रधानमन्त्री ओली संसद विघटनको प्रस्ताव लिएर पुगे राष्ट्रपति निवास

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, ११ : ३३
प्रधानमन्त्री ओली संसद विघटनको प्रस्ताव लिएर पुगे राष्ट्रपति निवास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको प्रस्ताव लिएर राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपतिले संसद विघटनको प्रस्तावलाई के गर्छिन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस