काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे कुनै छलफल नभएको एक मन्त्रीले बताए ।
उनका अनुसार दैनिक कार्यसंचालनसम्बन्धी केही एजेण्डा तय गरिएको भएपनि अध्यादेश फिर्ताबारे भने एजेण्डा नै नराखिएको हो । यसअघि पनि मंगलबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई थाहै नदिइकन अध्यादेश ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ पुस २०७७, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक