धौलागिरिको फेदीमा ताल

रासस

बुधबार, ०१ पुस २०७७, ११ : ४२
धौलागिरिको फेदीमा ताल

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको आधार शिविर अन्तर्गत वडा नं ७ मा अवस्थित नीलिबराह ताल । धौलागिरि हिमालको फेदीमा रहेको यस ताल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । 

Yeti Diistillery Tansen Cement box

तस्वीर : कमल खत्री/रासस

Upakar

प्रतिक्रिया दिनुहोस