रचना रिमालको ‘सम्झि किन रुन्थेँ म’ सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, ११ : २०
रचना रिमालको ‘सम्झि किन रुन्थेँ म’ सार्वजनिक

काठमाडौं। पछिल्लो समयकी चर्चित  गायिका रचना रिमाल र हेमन्त कान्छा रसाइलीको आवाज रहेको नयाँ गितको भिडिओ सार्वजनिक भएको छ।

असफल प्रेम र वियोगपछीको पीडा समेटिएको ‘सम्झि किन रुन्थेँ म’ बोलको गीतको शब्द शृजना संचारकर्मी गोविन्द बानियाँ म्याग्देलीले गरेका हुन् ।

भिडिओमा बिभिन्न टेलीसिरियल र म्युजिक भिडिओबाट चर्चा कमाएकी आशा खड्का सुकुमायासंगै गायक हेमन्त कान्छा र बिनोद राइको अभिनय रहेको छ । गायक स्वयंकै निर्देशन रहेको भिडिओ TV 99 HD युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

Video Link https://www.youtube.com/watch?v=MZK0u6mhFFs

प्रतिक्रिया दिनुहोस