बेलायत । बेलायतमा व्यस्त सडकमै, त्यो पनि दिउँसै यौन सम्बन्ध राख्ने एक व्यक्तिलाई जेल सजाय भएको छ । ४५ वर्षका जोनाथन पिसानीले अब जेलभित्रै क्रिसमस मनाउनेछन् ।
यद्यपी, उनीसँग यौनकार्यमा संलग्न महिलालाई भने जरिवानामात्रै तिराइएको छ । गत अगस्टमा ग्रेटर म्यानचेस्टरस्थित स्टेलीब्रिज शहरमा ४० वर्षीया केट ज्याक्सन र ४५ वर्षका जोनाथन यौन लीला गरिरेहका थिए । म्यानचेस्टर इभनिङ न्युजका अनुुसार सुरुमा कुराकानी र त्यसपछि योनसम्बन्ध राख्न यो जोडी नजिकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ मंसिर २०७७, १६ : ४२
लेखकबाट थप