काठमाडौं । सन् २०२० को ११ महिनामा नेपालमा २ लाख २० हजार ११७ जना विदेशी पर्यटक नेपाल आएका छन् । तीमध्ये धेरैजसो जनवरीदेखि मार्चसम्मका छन् ।
यो वर्ष २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सरकारले तामझामका साथ नेपाल भ्रमण वर्ष उद्घाटन गरेपनि चैतको पहिलो सातादेखि सुरु भएको लकडाउनसँगै पर्यटक आगावमन पनि बन्द भयो ।
पर्यटन बोर्डका अनुसार यो वर्ष सबैभन्दा धेरै एसियाली मुलुकबाट ७५ हजार नेपाली नेपाल आएका छन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ मंसिर २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो
एघार महिनामा सात लाख पर्यटक मुस्ताङ पुगे
पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी