काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५६७ पुगेको छ । २४ घण्टाको अवधीमा १ हजार २७२ कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ५७५ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २१ हजार ८४७ कोरोना संक्रमित निको भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ मंसिर २०७७, १६ : २६
लेखकबाट थप