विश्वराज पोखरेल एआईजीमा बढुवा सिफारिस

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, १९ : ५२
विश्वराज पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।  सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । 

Yeti Diistillery Tansen Cement box

केही अघिमात्रै मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक् दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन् । 
यससँगै उनी एआईजी बन्ने बाटो क्लियर भएको छ ।

Upakar