काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
केही अघिमात्रै मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक् दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन् ।
यससँगै उनी एआईजी बन्ने बाटो क्लियर भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०७७, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले अपराधको पाप पखाल्न पशुपतिमा बत्ती बालेः भीम रावल
जुम्लाको गोठी गाउँमा आगलागी हुँदा २८ घर जलेर नष्ट
सक्कली माओवादीहरु पार्टी एकताको पक्षमा : प्रभु साह
भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
जर्मनी भ्रमणका लागि बाइडेनलाई मर्केलको आग्रह
‘नागरिक समाजको प्रदर्शनमाथि गरिएको बल प्रयोग दुःखद्’