चप्पल लगाएर हिड्दा आवाज निस्किए कारवाही

एजेन्सी

बुधबार, १० मंसिर २०७७, १२ : १०
चप्पल लगाएर हिड्दा आवाज निस्किए कारवाही

काठमाडौँ । विश्वका कतिपय देशहरुमा यस्तो नियमहरु  हुन्छन् कि हामी सबै छक्क पर्ने गर्छौ ।

प्रत्येक देशका नियमहरु आ–आफ्नै भए अनुसार इटालीको काप्री टापुमा एउटा अचम्मको नियम छ । इटालीको काप्री टापुमा महिलाले चप्पल वा जुत्ता लगाएर हिँड्दा आवाज निकाल्न पाईदैन । चप्पलको वा जुत्ताको आवाज निकालेर हिँड्यो भने कारवाही हुन्छ ।

चप्पल पड्काएर आवाज निकालेमा त्यहाँ अपराध मान्ने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस