काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको मंसिर १४ गते हुने नेपाल भ्रमणका क्रममा विशेष सुरक्षा तयारी गर्न चारवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई आइतबार बालुवाटार बोलाएर ओलीले यस्तो निर्देशन दिएका हुन् ।
आइतबारै गृहमन्त्री रामबहादुर थापाले पनि प्रहरी, सशस्त्र र अनुसन्धान विभागका प्रमुखसँग भेट गरी सुरक्षामा विशेष तयारी गर्न निर्देशन दिएका छन् ।कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०८ मंसिर २०७७, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी