२७२५ जनाको पिसिआर परीक्षण गर्दा ५७० जना पोजिटिभ

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०७७, १६ : ४४
२७२५ जनाको पिसिआर परीक्षण गर्दा ५७० जना पोजिटिभ

फाइल फोटो

काठमाडौँ । पछिल्लो २४ घण्टामा २७२५ जनाको पिसिआर परीक्षण भएको छ भने त्यसमा ५७० जना पोजिटिभ भेटिएका छन् । 

संक्रमितमा २११ जना महिला र ३५९ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस