विश्वभर ६८ हजार कोरोना संक्रमितको अवस्था गम्भीर

एजेन्सी

सोमबार, २६ असोज २०७७, २० : ११
विश्वभर ६८ हजार कोरोना संक्रमितको अवस्था गम्भीर

काठमाडौँ । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ७८ लाख ३४ हजार नाघेको छ । सोमबारसम्म संक्रमणबाट १० लाख ८२ हजार ५६६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । 
यस्तै हालसम्म कोरोना निको हुनेको संख्या २ करोड ४ लाख ५ हजार नाघेको छ । यस्तै विश्वभर ८३ लाख ४७ लाख नाघेको छ भने त्यसमध्ये गम्भीर अवस्थामा ६ हजार हाराहारीमा उपचार भइरहेको छ । हालसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस