चितवन । चितवनमा आज साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत बागमती ^ का ८५ वर्षीय महीला र सर्लाही हरिबन १० का ३८ वर्षीय पुरुषको आज साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ असोज २०७७, २० : ४०
लेखकबाट थप