रोल्पा । मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला सामान्य वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर रोल्पामा एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक शंकर खड्काका अनुसार मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय पुरुष रहेका छन् ।
करेन्ट लागेर घाइते भएका नेपालीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भृग्री प्यूठानतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ असोज २०७७, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा करेन्ट लागेर युवकको मृत्यु
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दियामा करेन्ट लागेर २ जनाको मृत्यु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु