काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण आ–आफ्नो देश फर्किएका विदेशीहरू चीन फर्किन पाउने भएका छन् । चीनको परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय अध्यागमन प्रशासनले बुधबार एउटा सूचना निकालेर प्रक्रिया पुगेका विदेशीहरू पुनः चीन फर्कन सक्ने जनाएका हुन् ।
यसअघि महामारी नियन्त्रण तथा रोकथामका लागि मार्च २६ देखि चीन छाडेका विदेशीलाई अर्को सूचना नभएसम्म फर्कन नमिल्ने बताइएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ असोज २०७७, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट