काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
उनका अनुसार काठमाडौँमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जना नयाँ संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ असोज २०७७, १६ : ३५
लेखकबाट थप