CG Landmark

काठमाडौं उपत्यकामा ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, ०७ असोज २०७७, १६ : ३५
काठमाडौं उपत्यकामा ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

Yeti Diistillery Tansen Cement box

उनका अनुसार काठमाडौँमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस