काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १६ : ४५
काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौंमा सर्वाधिक ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र  भक्तपुरमा १०१ जना रहेका छन् ।