काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९६६ जना कोरोना भाइरस संक्रमित निको भएका छन् ।
आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ असोज २०७७, १६ : २५
लेखकबाट थप