CG Landmark

थप ९६६ जना कोरोना संक्रमित निको भए, निको हुनेको संख्या ४६ हजार २३३ पुग्यो

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १६ : २५
थप ९६६ जना कोरोना संक्रमित निको भए, निको हुनेको संख्या ४६ हजार २३३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९६६ जना कोरोना भाइरस संक्रमित निको भएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

Yeti Diistillery Tansen Cement box

योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस