जीर्ण बन्दै राणाकालीन धर्मशाला

बुधबार, ३१ भदौ २०७७, १७ : ३५
जीर्ण बन्दै राणाकालीन धर्मशाला

डोटी । शिखर नगरपालिका तथा जोरायल गाउँपालिकाको सीमाक्षेत्र तेले लेकमा बटुवाका लागि बास बस्न निर्माण गरिएको राणकालीन धर्मशाला । उचित संरक्षण तथा सम्बद्र्धन नगरिंँदा उक्त धर्मशाला वर्षेनी जीर्ण बन्दै गएको छ । तस्वीर : विमलबहादुर विष्ट, रासस

प्रतिक्रिया दिनुहोस