विरोध प्रदर्शन

रासस

मंगलबार, ३० भदौ २०७७, १२ : १९
विरोध प्रदर्शन

कोभिड–१९ को कारण व्यवसायमा प्रत्यक्ष असर पारेकाले सरकारले सहुलियत दिनुपर्ने माग राखी मङ्गलबार काठमाडौँको कोटेश्वरमा व्यवसायी सङ्घद्वारा गरिएको  विरोध प्रदर्शन । 

तस्बिर : नवीन पौडेल/रासस

प्रतिक्रिया दिनुहोस