असोज ५ गते देखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, २१ : २५

काठमाडौँ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान  सुचारु गर्न दिने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो  । यस्तै लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय पनि बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस