पहिरोस्थलमा सभामुख सापकोटा

रासस

आइतबार, २८ भदौ २०७७, १२ : ४२
पहिरोस्थलमा सभामुख सापकोटा

बाह्रबिसे–७, घुम्थाङमा गएको पहिरो अवलोकन गर्न पहिरोस्थल पुग्नु भएका सभामुख अग्निप्रसाद सापकोटा । उहाँ स्थलमार्ग हुँदै  आइतबार घुम्थाङ पुग्नु भएको हो । 

तस्बिर :  देवराज सुवेदी/रासस

प्रतिक्रिया दिनुहोस