रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ ।
नवलपरासी पश्चिमको सुस्ताका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी अस्पताल भर्ना भइ आईसीयूमा उपचाररत थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ भदौ २०७७, १२ : ५६
लेखकबाट थप