भीरमा जोखिमपूर्ण यात्रा

बुधबार, २४ भदौ २०७७, १७ : ३४
भीरमा जोखिमपूर्ण यात्रा

बागलुङको ढोरपाटन नगरपालिका–९, भुजीखोलामा यही भदौ १७ गते राति आएको बाढीले आधादर्जन बस्तीसँगै सडक बगाएपछि भीरको जोखिमपूर्ण यात्रा गरी बोबाङबाट ढोर जाँदै बच्चासहित स्थानीय महिला । भुजीखोलामा आएको बाढीले तटीय बस्ती बगाउँदा १७ जनाको मृत्यु र २१ वेपत्ता  छन् । तस्बिर : खेमराज गौतम/रासस

प्रतिक्रिया दिनुहोस