ललितपुर । ललितपुरको अल्का अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं निवासी ६७ वर्षीय संक्रमितको आइतबार साँझ मृत्यु भएको स्वास्थय कार्यालय ललितपुरले आज बुधबार जानकारी दिएको छ । संक्रमित पुरुष हिजो मंगलबार नै अल्कामा भर्ना भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ भदौ २०७७, १४ : ००
लेखकबाट थप