काठमाडौँ उपत्यकामा मंगलबार थप ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, १६ : ४०
काठमाडौँ उपत्यकामा मंगलबार थप ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा मंगलबार थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३००, ललितपुरका ३८ तथा भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस