काठमाडौं । हिजो विहीबार रातो मत्स्येन्द्रनाथको रथयात्राका क्रममा प्रहरी र स्थानीयबीच भइरहेको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ परेको छन् ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका १ निवासी २१ वर्षीय अनिश महर्जन रहेका अपराध माहाशाखाका एसएसपी दिपक थापाले जानकारी दिए ।
सो प्रकरणमा उनीसहित १३ जनालाई पक्राउ गरिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ भदौ २०७७, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ