काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । जसमध्ये १९ हजार ११९ जना संक्रमित निको भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ भदौ २०७७, १६ : २३
लेखकबाट थप