काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, ०७ भदौ २०७७, १६ : ३६
काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा  १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस