राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि

सफल खबर संवाददाता

बुधबार, ०३ भदौ २०७७, १२ : ४४
राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि गरिएको छ । 

बुधबार पशुपति आर्यघाटमा स्वर्गीय घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । 

त्यसबखत घिमिरेलाई नेपाली सेना तथा शसस्त्र प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेका थिए । पार्थिव शरिर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस