भदौ १५ सम्म सार्वजनिक यातयात सञ्चालनमा रोक लगाउने सरकारको निर्णय

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, २१ : ०१
भदौ १५ सम्म सार्वजनिक यातयात सञ्चालनमा रोक लगाउने सरकारको निर्णय

file-photo

काठमाडौ ।  कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठनले गरेको आग्रहका आधारमा सरकारले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस