काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज साँझ हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।
दुई अध्यक्षबीच तय भएको भेटवार्ताको कार्यक्रम स्थगित भएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । उनका अनुसार वार्ता बिहीबार बिहान बस्ने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०७७, १७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता