काठमाडौँ । चीनको हेबे प्रान्तको गुये जिल्लामा आइतबार ५.१ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
चिनियाँ भूकम्प मापन केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटरको गहिराईमा गएको थियो । भूकम्पबाट जनधनको क्षति नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ असार २०७७, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दार्चुलामा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै