काठमाडौँ । सेयर ब्रोकरको चुक्ता पुँजी न्यूनतम १० करोड बनाउन अर्थ समितिले निर्देशन दिएको छ । पुँजी बजार र मुद्रा बजारबारे अध्ययन गर्न सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिको अध्यययन प्रतिवेदनको सुझावको आधारमा समितिले उक्त निर्देशन दिएको हो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २७ असार २०७७, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ